वीरेन्द्रकाे परिवारकाे सम्झनामा राजदरबार अगाडि दीप प्रज्वलन

काठमाडौं । गुन्युचोली तथा साँस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानले दिवंगत राजपरिवारको सम्झनामा श्रद्धाञ्जलीको कार्यक्रम आयोजना गरेर दिप प्रज्वलन गरेको छ । प्रजावत्सल राजाका रुपमा जनताद्वारा रुचाइएका राजा विरेन्द्र, रानी ऐश्वर्य लगायत राजपरिवारको २०५८ जेठ १९ गते विभत्स हत्या भएको थियो । अभियानद्वारा नारायणहिटी दरबार अगाडि आयोजित सो कार्यक्रममा दिवंगत राजपरिवारको स्मरण गर्दै १ मिनेट मौनधारण … Continue reading वीरेन्द्रकाे परिवारकाे सम्झनामा राजदरबार अगाडि दीप प्रज्वलन